सिभिल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । सिभिल बैंकले साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पुस २८ गते साधारण सभा बोलाएको हो । सभाले बैंकको संचालक समितिको प्रस्तावित लाभांश पारित गर्नेछ ।  बैंकले गत वर्षको नाफबाट सेयरधनीलाई ५।२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ५ प्रतिशत बोनस सेयर र ०&#x200d;&#x200d;&#x200d;.२६ प्रतिशत नगद लाभांश रहेको छ । [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकले साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पुस २८ गते साधारण सभा बोलाएको हो ।

सभाले बैंकको संचालक समितिको प्रस्तावित लाभांश पारित गर्नेछ ।  बैंकले गत वर्षको नाफबाट सेयरधनीलाई ५।२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ५ प्रतिशत बोनस सेयर र ०‍‍‍.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

साधारणसभाको लागि बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Share News