लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

<p>काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए ।</p>

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।

लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए ।

Share News