‘सबै श्रमिकले सामाजिक सुरक्षा कोषको कार्यविधि पढेर ढुक्क भएर योगदान गर्दा हुन्छ’

<p>काठमाडौं । सामाजिक सुरक्षा कोषका अध्यक्ष तथा श्रम सचिव एकनारायण अर्यालले सबै श्रमिकले कार्यविधि पढेर ढुक्क भएर योगदान गर्दा हुने बताएका छन् । मंगलबार कोषले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन् । उनले योगदानकर्ताको संख्या बढाउन कार्यविधि ल्याएको बताउँदै प्रत्येक श्रमिकले सिरानीमा कार्यविधि राखेर सुत्न पर्ने बताए । उनले स्वास्थ्य सेवा, छात्रवृत्ति सेवा पहिलो चरणमा दिइएको सेवा भएपनि आगामी [&hellip;]</p>

काठमाडौं । सामाजिक सुरक्षा कोषका अध्यक्ष तथा श्रम सचिव एकनारायण अर्यालले सबै श्रमिकले कार्यविधि पढेर ढुक्क भएर योगदान गर्दा हुने बताएका छन् । मंगलबार कोषले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन् ।

उनले योगदानकर्ताको संख्या बढाउन कार्यविधि ल्याएको बताउँदै प्रत्येक श्रमिकले सिरानीमा कार्यविधि राखेर सुत्न पर्ने बताए ।

उनले स्वास्थ्य सेवा, छात्रवृत्ति सेवा पहिलो चरणमा दिइएको सेवा भएपनि आगामी दिनमा अझै थप सेवा ल्याउने कोषको योजना रहेको बताएका छन् ।

 

Share News