गोर्खाज फाइनान्सको विरगंज शाखा उद्घाटन

<p>काठमाडौं । गोर्खाज फाइनान्सको स्थानान्तरित विरगंज शाखा उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका बीच संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र नेपाल राष्ट्र बैंकका निर्देशक एवं वीरगंज शाखा प्रमुख राजन देव भट्टराईले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । हाल गोर्खाज फाइनान्सले २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जालमार्फत [&hellip;]</p>

काठमाडौं । गोर्खाज फाइनान्सको स्थानान्तरित विरगंज शाखा उद्घाटन भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र नेपाल राष्ट्र बैंकका निर्देशक एवं वीरगंज शाखा प्रमुख राजन देव भट्टराईले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

हाल गोर्खाज फाइनान्सले २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जालमार्फत वित्तिय सेवा दिँदै आएको छ ।

Share News