कृषि विकास बैंककाे अध्यक्षमा रमेश दुवाडी नियुक्त

<p>काठमाडाैं । कृषि विकास बैंककाे अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । बैंककाे संचालकमा रहेका दुवडीलाई मंसिर २९ गते बसेकाे संचालक समितिकाे बैठकले अध्यक्षमा नियुक्ति गरेकाे हाे । उनले राष्ट्र बैंककाे गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गाेपनियताकाे शपथ पनि लिएका छन् ।</p>

काठमाडाैं । कृषि विकास बैंककाे अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । बैंककाे संचालकमा रहेका दुवडीलाई मंसिर २९ गते बसेकाे संचालक समितिकाे बैठकले अध्यक्षमा नियुक्ति गरेकाे हाे ।

उनले राष्ट्र बैंककाे गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गाेपनियताकाे शपथ पनि लिएका छन् ।

Share News