एनएमबि बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त

<p>काठमाडाैं । एनएमबि बैंककाे स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । बुधबार बसेकाे संचालक समितिकाे २ बजे बसेकाे बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेकाे हाे । पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे डेपुटी सीईओकाे रुपमा कार्यरत थिइन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २९ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ ।</p>

काठमाडाैं । एनएमबि बैंककाे स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । बुधबार बसेकाे संचालक समितिकाे २ बजे बसेकाे बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेकाे हाे ।

पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे डेपुटी सीईओकाे रुपमा कार्यरत थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २९ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ ।

Share News