काठमाडाैं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले जनाएकाे छ ।
सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ।