आईसीसी टी-ट्वान्टी क्रिकेटको उपाधि इंग्ल्यान्डलाई

<p>काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड विजेता बनेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १३८ रन बनाएर पूरा गरेको हो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बनेका छन् भने उनले सर्वाधिक [&hellip;]</p>

काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड विजेता बनेको हो ।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १३८ रन बनाएर पूरा गरेको हो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बनेका छन् भने उनले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

Share News