लाभांश पारित गर्ने दोस्रो बैंक बन्यो कुमारी

<p>काठमाडौं । कुमारी बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको छ । सोमबार भएकाे वार्षिका साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ । कुमारी बैंकले हाल कायम चुक्ता पुँजीको १२&#x200d;.५० प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको थियो । हाल बैंकको चुक्ता पूँजी [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको छ । सोमबार भएकाे वार्षिका साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ ।

कुमारी बैंकले हाल कायम चुक्ता पुँजीको १२‍.५० प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गरेको हो ।

Share News