धनगढीमा सडक विस्तार गर्न सरकारी संरचना भत्काइयो

<p>काठमाडौं । धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाएको छ । उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मेनरोडकोबीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्नेसरकारी संरचनामाथि डोजर चलाएको हो । सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले जानकारी दिएको छ । सडक विस्तार गर्नको लागि उपमहानगरपालिका मयेर गोपाल हमाल [&hellip;]</p>

काठमाडौं । धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाएको छ । उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मेनरोडकोबीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्नेसरकारी संरचनामाथि डोजर चलाएको हो ।

सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले जानकारी दिएको छ ।

सडक विस्तार गर्नको लागि उपमहानगरपालिका मयेर गोपाल हमाल आफै सक्रिय भइ लागि परेका थिए ।

 

 

Share News