तिहार र छठमा बैंक जाँदै हुनुहुन्छ ! कुन बैंकका कुन-कुन शाखा खुल्छन् ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दिपावली तथा छठ पर्वमा ६ दिन दिएको छ । यसपटकको तिहार बिदा सोमबार कात्तिक ७ गते कुकुर तिहार तथा लक्ष्मी पुजादेखि छठ पर्व अर्थात् कात्तिक १३ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि तिहार तथा छठमा रहनेछन् । तर, बैंकहरुले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दिपावली तथा छठ पर्वमा ६ दिन दिएको छ ।

यसपटकको तिहार बिदा सोमबार कात्तिक ७ गते कुकुर तिहार तथा लक्ष्मी पुजादेखि छठ पर्व अर्थात् कात्तिक १३ गतेसम्म रहेको छ ।

सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि तिहार तथा छठमा रहनेछन् ।

तर, बैंकहरुले भने तिहार तथा छठ बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् ।

बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै तिहार तथा छठका बेलामा सेवा प्रवाह गर्ने बताएका हुन् ।

वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकका केही शाखा खोल्ने गरेका हुन् ।

कृषि विकास बैंक

 

 

बैंक अफ काठमाण्डु 

 

सेन्चुरी बैंक

 

सिभिल बैंक

 

एभरेष्ट बैंक 

 

ग्लोबल आइएमई बैंक 

 

हिमालयन बैंक 

 

लक्ष्मी बैंक

 

माछापुच्छ्रे बैंक

 

मेगा बैंक 

 

नबिल बैंक 

 

नेपाल बैंक 

 

एनसीसी बैंक

 

 

 

नेपाल इन्भेष्टमेन्ट बैंक

 

नेपाल एसबिआई बैंक

 

एनएमबि बैंक

 

प्रभु बैंक

 

प्राइम कमर्शियल बैंक

 

सानिमा बैंक

 

 

सिद्धार्थ बैंक 

 

स्ट्याण्डर्ड चार्टर्ड बैंक

 

 

सनराइज बैंक 

 

एनआइसी एशिया बैंक 

 

राष्ट्रिय वाणिज्य बैंक

 

Share News