एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्ष लामो अनुभव

<p>काठमाडाैं । एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका लम्साल बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका हुन् । बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको ५७१ औं बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक [&hellip;]</p>

काठमाडाैं । एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका लम्साल बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।

बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको ५७१ औं बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् ।

 

 

Share News