सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड, भैंसेपाटी र लुभूमा

<p>काठमाडाैं । सिद्घार्थ बैंकले कार्तिक २ गते बुधबा। काठमाडाैं उपत्यकाकाे न्यूरोड गेट, भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । ३ नयाँ शाखा कार्यलयहरुकाे विस्तारसँगै बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ । बैंकले उक्त शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिने जनाएकाे छ [&hellip;]</p>

काठमाडाैं । सिद्घार्थ बैंकले कार्तिक २ गते बुधबा। काठमाडाैं उपत्यकाकाे न्यूरोड गेट, भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

३ नयाँ शाखा कार्यलयहरुकाे विस्तारसँगै बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।

बैंकले उक्त शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिने जनाएकाे छ ।

 

Share News