साउन २३ गतेदेखि मनकामना केबलकार स्तरोन्नतिको लागि बन्द हुने

<p>काठमाडौं । मनकामना केबलकार साउन २३ गतेदेखि स्तरोन्नतिकाे  लागि बन्द हुने भएको छ । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने पहिलो चरणको लागि केबलकार अनिश्चिकालको  लागि बन्द हुन लागेको हो । केबलकारले यसको लागि ५ देखि छ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको बताएको छ । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहने [&hellip;]</p>

काठमाडौं । मनकामना केबलकार साउन २३ गतेदेखि स्तरोन्नतिकाे  लागि बन्द हुने भएको छ । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने पहिलो चरणको लागि केबलकार अनिश्चिकालको  लागि बन्द हुन लागेको हो ।

केबलकारले यसको लागि ५ देखि छ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको बताएको छ । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहने बताइएको छ ।

Share News