पोखराको अन्नपूर्ण केबलकार सेवा १ हप्ता बन्द हुने

<p>काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार १ हप्ता बन्द हुने भएको छ । लेकसाईडदेखि सराङकोटसम्म जाने केबलकार नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि साउन ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार केबलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने छ ।</p>

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार १ हप्ता बन्द हुने भएको छ । लेकसाईडदेखि सराङकोटसम्म जाने केबलकार नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि साउन ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार केबलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने छ ।

Share News