बिहीबार २६० जनामा कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । देशभर बिहीबार कोभिड–१९ का २६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा २६० जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार ३ हजार ८४४ जनामा परीक्षण गर्दा २६० जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ र ४८ जना डिस्चार्ज भएको छन् । बिहीबार दिउँसोसम्म देशभर कोभिड–१९ का एक [&hellip;]</p>

काठमाडौं । देशभर बिहीबार कोभिड–१९ का २६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा २६० जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयको अनुसार ३ हजार ८४४ जनामा परीक्षण गर्दा २६० जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ र ४८ जना डिस्चार्ज भएको छन् ।

बिहीबार दिउँसोसम्म देशभर कोभिड–१९ का एक हजार १७१ सकृिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Share News