विदेशमा काम गरिरहेका नेपालीलाई सेयर बजार बारे तालिम

<p>काठमाडाैं । एनआईबीएल एस क्यापिटलले विदेशमा रहेका नेपालीकाे लागि विद्मुतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सम्पन्न गरेको छ । क्यापिटलले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीकाे लागि शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । उक्त कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी [&hellip;]</p>

काठमाडाैं । एनआईबीएल एस क्यापिटलले विदेशमा रहेका नेपालीकाे लागि विद्मुतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सम्पन्न गरेको छ । क्यापिटलले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीकाे लागि शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे ।

उक्त कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको उपस्थिती रहेकाे थियाे ।

 

Share News