‘आइएमई पे’बाट प्लेन टिकट काट्दा क्यासब्याक र ३०० रुपैयाँसम्मको बोनस पाइने

<p>काठमाडौं । &#8216;आइएमई पे&#8217;ले हवाई उडान टिकटमा फेरि नयाँ अफर ल्याएको छ । कम्पनीले आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक अत्याधिक क्यासब्याक र ३०० रुपैयाँसम्मकाे बाेनस अफर ल्याएकाे हाे । याे अफर मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजे देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्नेले पाउने कम्पनीले जनाएकाे छ । असार ७ [&hellip;]</p>

काठमाडौं । ‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि नयाँ अफर ल्याएको छ । कम्पनीले आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक अत्याधिक क्यासब्याक र ३०० रुपैयाँसम्मकाे बाेनस अफर ल्याएकाे हाे ।

याे अफर मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजे देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्नेले पाउने कम्पनीले जनाएकाे छ ।

असार ७ गते (मंगलबार) देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

Share News