त्रिभुवन विमानस्थलमा अवतरण गर्न सकेनन् जहाज

<p>काठमाडौं । ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । यस क्रममा भारतको दिल्लीबाट काठमाडौंको लागि आएका दुई वटा जहाज अवतरण हुन नसकेपछि दिल्ली नै फर्किएका छन् । विस्तारा एयर र इन्डिगो एयरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ । पानी परेकै कारण केही जहाज [&hellip;]</p>

काठमाडौं । ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।

यस क्रममा भारतको दिल्लीबाट काठमाडौंको लागि आएका दुई वटा जहाज अवतरण हुन नसकेपछि दिल्ली नै फर्किएका छन् । विस्तारा एयर र इन्डिगो एयरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेको बताइएको छ ।

Share News