प्लस टु दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

<p>काठमाडौं । प्लस टु दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारले छुट दिने भएको छ । अन्नपूर्ण केबुलकारले प्लस टु दिई बसेका विद्यार्थी टिकटमा ५० प्रतिशत छुट दिने भएको हो । यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना जेठ २६ देखि असार ३ गतेसम्म लागु हुने [&hellip;]</p>

काठमाडौं । प्लस टु दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारले छुट दिने भएको छ । अन्नपूर्ण केबुलकारले प्लस टु दिई बसेका विद्यार्थी टिकटमा ५० प्रतिशत छुट दिने भएको हो ।

यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना जेठ २६ देखि असार ३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि साराङकोट पुग्न सकिन्छ ।

Share News