तारा एयरले भन्यो-१४ हजार ५०० फिट उचाईमा दुर्घटना

<p>काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज १४ हजार ५०० मिटर उचाईमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोमका लागि उडान भरेको सो एयर मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । तारा एयरले सोमबार बिहान एक विज्ञप्ती जारी [&hellip;]</p>

काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज १४ हजार ५०० मिटर उचाईमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोमका लागि उडान भरेको सो एयर मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

तारा एयरले सोमबार बिहान एक विज्ञप्ती जारी गर्दै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको जनाएको छ ।

Share News