गायक राजु लामाले गरे सगरमाथा आरोहण

<p>काठमाडौं । गायक राजु लामाले साेमबार बिहान सगरमाथाकाे आरोहण गरेका छन् । गायक लामा बिहान ६ बजेर ४० मिनेट जाँदा २७ जनाको आरोही टोलीसँग सगरमाथाकाे चुचुरोमा पुगेका थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । उनले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।</p>

फाइल तस्विर

काठमाडौं । गायक राजु लामाले साेमबार बिहान सगरमाथाकाे आरोहण गरेका छन् । गायक लामा बिहान ६ बजेर ४० मिनेट जाँदा २७ जनाको आरोही टोलीसँग सगरमाथाकाे चुचुरोमा पुगेका थिए ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । उनले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।

Share News