२६ औं पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले राखे कीर्तिमान

<p>काठमाडौं । २६ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका छन् । शनिबार सगरमाथाको आरोहण गर्दै शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् । सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । २६ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका छन् । शनिबार सगरमाथाको आरोहण गर्दै शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् ।

सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

Share News