नयाँ वर्षमा अन्नपूर्ण केबलकारका यात्रुलाई जोशी क्याफेको अफर

<p>कास्की । पोखरा सराङ्कोटस्थित अन्नपूर्ण केबलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्षको अवसरमा चैत्र २९, ३० र वैशाख १ गते विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुति रहने छ । काठमाडौंमा रहेको जोशी क्याफेको दुईवटा आउटलेटमार्फत प्रवाह गरिरहेको यस क्याफेले आफ्नो सेवा [&hellip;]</p>

कास्की । पोखरा सराङ्कोटस्थित अन्नपूर्ण केबलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्षको अवसरमा चैत्र २९, ३० र वैशाख १ गते विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुति रहने छ । काठमाडौंमा रहेको जोशी क्याफेको दुईवटा आउटलेटमार्फत प्रवाह गरिरहेको यस क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यका बाहिर पहिलो शाखा पोखरामा सुरु गरेको हो ।

यस अवसरमा पोखरेलीहरु र पोखरा पुग्ने पर्यटकहरूलाई यस क्याफेबाट दिईने सेवा सुविधाको विषेश अवसरको भरपूर मनोरञ्जन दिन लागेको जनाएको छ ।

Share News