डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

<p>काठमाडाैं । डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर डिशहाेमले सुरु गरेकाे डिशहोम फाईवरनेटकाे प्रयाेगकर्ता एक लाख पुगेकाे हाे । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन डिशहोम भएकाे बताए । यस्तै उनले डिशहाेम फाईवरनेटको [&hellip;]</p>

काठमाडाैं । डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर डिशहाेमले सुरु गरेकाे डिशहोम फाईवरनेटकाे प्रयाेगकर्ता एक लाख पुगेकाे हाे ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन डिशहोम भएकाे बताए ।

यस्तै उनले डिशहाेम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जाने पनि बताए ।

 

Share News