रेमिट्यान्स पठाउने नागरिकलाई श्रीलङ्का सरकारले थप ३८ रुपैयाँ दिने, डलर विनिमयदर २२५ नाघ्याे

<p>काठमाडौं । विदेशी मुद्राको संकट भोगिरहेको श्रीलङ्काले डलरमा रेमिट्यान्स पठाउने नागरिकलाई प्रति डलर ३८ रुपैयाँ बढी दिने भएको छ । श्रीलङ्का सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा रहेका कामदारले प्राप्त गर्दैै आएको हालको प्रोत्साहन रकम बढाउने निर्णय गरेको हाे। मङ्गलबार कोलोम्बोमा मन्त्री परिषद्को बैठकपछि सञ्चारमाध्यमलाई गराइएको जानकारी अनुसार [&hellip;]</p>

Share News