पोखरामा टीभीएस रेडर सार्वजनिक

<p>काठमाडौं । शंकर ग्रुप अन्तरगतको जगदम्बा मोटर्सले पोखरामा टीभीएस रेडर सार्वजनिक गरेको छ । भीएसले पोखराको एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १२५ सीसी श्रेष्णी अन्तरगत अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, [&hellip;]</p>

काठमाडौं । शंकर ग्रुप अन्तरगतको जगदम्बा मोटर्सले पोखरामा टीभीएस रेडर सार्वजनिक गरेको छ । भीएसले पोखराको एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १२५ सीसी श्रेष्णी अन्तरगत अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

यूवा लक्षित साे स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्ष्ट-ईन-क्लास फिचर्सका साथै फर्ष्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि समेत उपलब्ध गर्दै आएकाे छ ।

Share News