प्रभुु क्यापिटलद्वारा कमलादी गणेशस्थान मन्दिरमा अटोमेटिक सेनिटाईजर मेशीन जडान

<p>काठमाडाैं । प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा शुक्रबार अटोमेटिक सेनिटाईजर मेशीन जडान गरेकाे छ । याेसँगैं अब भक्तजनहरुले सेनिटाइजरकाे प्रयाेग गरी सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन । काेराेना भाइरसकाे संक्रमणको जोखिम न्यूनिकरणमा यसले मद्दत गर्न विश्वास अाफुहरुले लिएकाे स‌स्थाले जनाएकाे छ । &nbsp;</p>

काठमाडाैं । प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा शुक्रबार अटोमेटिक सेनिटाईजर मेशीन जडान गरेकाे छ ।

याेसँगैं अब भक्तजनहरुले सेनिटाइजरकाे प्रयाेग गरी सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन ।

काेराेना भाइरसकाे संक्रमणको जोखिम न्यूनिकरणमा यसले मद्दत गर्न विश्वास अाफुहरुले लिएकाे स‌स्थाले जनाएकाे छ ।

 

Share News