कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। उनले मंगलबार ट्वीट गर्दै आफुलाई काेराेना पाेजेटिभ देखिएकाे बताएका छन् । उनले आफुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको बताएका छन् । उनी हाल हाेम आइसाेलेसनमा बसेकाे जनाउँदै आफुसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई आवश्यक सजगता अपनाउन अनुराेध गरेका छन् । &nbsp;</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। उनले मंगलबार ट्वीट गर्दै आफुलाई काेराेना पाेजेटिभ देखिएकाे बताएका छन् ।

उनले आफुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको बताएका छन् ।

उनी हाल हाेम आइसाेलेसनमा बसेकाे जनाउँदै आफुसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई आवश्यक सजगता अपनाउन अनुराेध गरेका छन् ।

 

Share News