सुनकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेवार ?

<p>काठमाडाैं । सुनकाे मूल्य साेमबार बढेकाे छ । साेमबार सुनकाे मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर  ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार  सुनको मूल्य ९७ हजार २ सय रूपैयाँ थियो। त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला १ हजार [&hellip;]</p>

काठमाडाैं । सुनकाे मूल्य साेमबार बढेकाे छ । साेमबार सुनकाे मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर  ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार  सुनको मूल्य ९७ हजार २ सय रूपैयाँ थियो।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।

Share News