यस कारण स्थगित भयाे नेकपा सचिवालय बैठक

<p>काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवार बोलाइएको सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ । सचिवालय सदस्यहरू सहभागी रहेका केही कार्यक्रममा सहभागी हुनेहरूलाई कोरोना संक्रमण देखिएपछि सचिवालय बैठक स्थगित भएको बताइएकाे छ । कोरोना संक्रमण बढ्दै गएका कारण बैठक स्थगित गर्नुपरेको बताइएकाे हाे । सचिवालय बैठकमा विवाद समाधानका लागि गठित कार्यलदलले बुझाएको [&hellip;]</p>

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवार बोलाइएको सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ ।

सचिवालय सदस्यहरू सहभागी रहेका केही कार्यक्रममा सहभागी हुनेहरूलाई कोरोना संक्रमण देखिएपछि सचिवालय बैठक स्थगित भएको बताइएकाे छ ।

कोरोना संक्रमण बढ्दै गएका कारण बैठक स्थगित गर्नुपरेको बताइएकाे हाे । सचिवालय बैठकमा विवाद समाधानका लागि गठित कार्यलदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको थियो।

Share News