लकडाउनभन्दा निषेधाज्ञामा कडा सर्त, यी हुन गर्न हुने र नहुने काम

<p>काठमाडाैं । काठमाडौं उपत्यकामा अब हुने निषेधाज्ञा लकडाउनभन्दा पनि कडा  हुने भएको छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेसँगै अब काठमाडौंमा झन बढी कडा गरिने भएको हो । अब भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा हुने छ ।  मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला [&hellip;]</p>

काठमाडाैं । काठमाडौं उपत्यकामा अब हुने निषेधाज्ञा लकडाउनभन्दा पनि कडा  हुने भएको छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेसँगै अब काठमाडौंमा झन बढी कडा गरिने भएको हो ।

अब भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा हुने छ ।  मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्। सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन।

यी हुन् गर्न हुने र नहुने काम: 

Share News