कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न ओली-दाहालबीच छलफल शुरू

<p>काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच छलफल शुरू भएको छ। कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न ओली–दाहालबीच भेटवार्ता शुरू भएको हो। प्रतिवेदनमा ओलीले प्रतिनिधिसभाको कार्यकाल अवधिभर सरकार सञ्चालन गर्ने र दाहालले पार्टी सञ्चालनमा केन्द्रीत हुने उल्लेख गरिएको छ।</p>

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच छलफल शुरू भएको छ। कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न ओली–दाहालबीच भेटवार्ता शुरू भएको हो।

प्रतिवेदनमा ओलीले प्रतिनिधिसभाको कार्यकाल अवधिभर सरकार सञ्चालन गर्ने र दाहालले पार्टी सञ्चालनमा केन्द्रीत हुने उल्लेख गरिएको छ।

Share News