कैलालीका बैंक एक दिन बिराएर मात्रै खुला हुने

<p>काठमाडाैं । कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन्। बैंकहरू बिहान ८ बजेदेखि ११ बजे सम्म मात्र खुल्ने भएका हुन् । हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय [&hellip;]</p>

काठमाडाैं । कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन्। बैंकहरू बिहान ८ बजेदेखि ११ बजे सम्म मात्र खुल्ने भएका हुन् ।

हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय भएको बताइएकाे छ ।

Share News