नेपालले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्ने

<p>काठमाडाैं । नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्ने भएको छ। विश्व बैंकअन्तर्गतको संस्था अन्तर्राष्ट्रिय वित्त निगमको सेयर नेपाल सरकारले खरिद गर्ने भएको हाे । अन्तर्राष्ट्रिय वित्त निगमले पुँजी वृद्धि गर्ने भएपछि नेपाल सरकारले पनि सेयर खरिद गर्ने निर्णय गरेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । सोमबार बसेको मन्त्रिपरिषद्को बैंकले अर्थ मन्त्रालयलाई सेयर खरिदको स्वीकृति [&hellip;]</p>

काठमाडाैं । नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्ने भएको छ। विश्व बैंकअन्तर्गतको संस्था अन्तर्राष्ट्रिय वित्त निगमको सेयर नेपाल सरकारले खरिद गर्ने भएको हाे ।

अन्तर्राष्ट्रिय वित्त निगमले पुँजी वृद्धि गर्ने भएपछि नेपाल सरकारले पनि सेयर खरिद गर्ने निर्णय गरेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैंकले अर्थ मन्त्रालयलाई सेयर खरिदको स्वीकृति दिएको हो।

Share News