अब चेक तथा एटीएम बिनै सांग्रिला डेभलपमेन्ट बैंकबाट एक लाखसम्म झिक्न सकिने

<p>काठमाडौं । अब चेक तथा एटीएम बिना सांग्रिला डेभलपमेन्ट बैंकबाट एक लाख रुपैयाँसम्म झिक्न सकिने भएको छ । बैंकले ग्राहकको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी सो मात्राको नगद निकाल्न मिल्ने योजना ल्याएको हो । यससँगै उनीहरुले आफुले चाहेको रकम आफ्नो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । हाल [&hellip;]</p>

काठमाडौं । अब चेक तथा एटीएम बिना सांग्रिला डेभलपमेन्ट बैंकबाट एक लाख रुपैयाँसम्म झिक्न सकिने भएको छ ।
बैंकले ग्राहकको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी सो मात्राको नगद निकाल्न मिल्ने योजना ल्याएको हो ।

यससँगै उनीहरुले आफुले चाहेको रकम आफ्नो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिनेछ । चेक र एटीएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

 

Share News