सुनकाे मूल्य ९९ हजार पुग्याे

<p>काठमाडाैं । सुनकाे मूल्य ताेलाकाे ९९ हजार पुगेकाे छ । बिहिबार ताेलाकाे ५ सयले बढेर प्रतितोला ९९ हजार पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे । बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य बुधबार थियो। यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० [&hellip;]</p>

काठमाडाैं । सुनकाे मूल्य ताेलाकाे ९९ हजार पुगेकाे छ । बिहिबार ताेलाकाे ५ सयले बढेर प्रतितोला ९९ हजार पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे ।

बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य बुधबार थियो।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

Share News