नेपाल प्रहरीको प्रवक्ता परिवर्तन

<p>काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता परिवर्तन भएका छन् । नयाँ प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी बुधबार देखि तोकिएको हो। यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डिआईजी निरजबहादुर शाही थिए ।</p>

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता परिवर्तन भएका छन् । नयाँ प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई तोकिएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी बुधबार देखि तोकिएको हो।

यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डिआईजी निरजबहादुर शाही थिए ।

Share News