सुनको मूल्य १३ सयले बढ्याे, प्रतितोला ९४ हजारमा कारोबार

<p>काठमाडौं । बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको सुन १३ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।</p>

काठमाडौं । बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको सुन १३ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।

Share News