काठमाडौं । पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमा अविरल वर्षाले क्षति पुराएकाे छ । बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ ।
उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको सडकखण्ड अवरूद्ध छ।