कृषि विकास बैंक कृषिमा अगुवा, कृषिमा १५ र उर्जामा १० प्रतिशत लगानी गर्नै पर्ने

<p>नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७०७८ को मौद्रिक नीति मार्फत कृषि कुल लगानीको १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरुले वि.सं २०८० सम्म कुल कर्जा लगानीको १५ प्रतिशत लगानी गर्नुपर्ने भएको व्यवस्था गरेको हो । राष्ट्र बैंकले कृषिमा कृषि बैंकलाई अगुवा हुने गरी [&hellip;]</p>

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७०७८ को मौद्रिक नीति मार्फत कृषि कुल लगानीको १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरुले वि.सं २०८० सम्म कुल कर्जा लगानीको १५ प्रतिशत लगानी गर्नुपर्ने भएको व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले कृषिमा कृषि बैंकलाई अगुवा हुने गरी कर्जा लगानी गर्ने व्यवस्था गरेको छ । यस्तै राष्ट्र बैंकले ऊर्जातर्फ वाणिज्य बैंकहरुले वि.स २०८१ सम्म न्यूनतम १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने जनाएको छ ।

Share News