कोरोनाको असर रहँदासम्म बैंकहरुले ऋणीबाट जरिवाना लिन नपाइने

<p>काठमाडौं । कोरेना भाइरसको असर रहँदासम्म बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुबाट हर्जना तथा जरिवाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत जरिवाना लिन नपाउने व्यवस्था गरेको हो । उनले कोरोना भाइरसको असर रहँदासम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले जरिवाना लिन नपाउने बताएका हुन् ।</p>

काठमाडौं । कोरेना भाइरसको असर रहँदासम्म बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुबाट हर्जना तथा जरिवाना लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत जरिवाना लिन नपाउने व्यवस्था गरेको हो ।

उनले कोरोना भाइरसको असर रहँदासम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले जरिवाना लिन नपाउने बताएका हुन् ।

Share News