इरानमा महामारीको दोस्रो छालको डर, मास्क लागू गर्न नयाँ कानून

<p>काठमाडौं । इरानमा कोरोना महामारी फैलिने सम्भावनालाई ध्यानमा राख्दै सार्वजनिक ठाउँमा मास्क लगाउन नयाँ कानून लागू भइरहेको छ । इरानका राष्ट्रपति हसन रुहानीले भने, &#8216;सरकारले लागु गरेको नियम भंग गर्नेहरूको सरकारी सुविधा रोक्का गर्नेछु ।&#8217; यदि तिनीहरूले कार्यालय, पसल वा काम गर्ने ठाउँमा नियम तोड्यो भने, तिनीहरू एक हप्ताको लागि बन्द हुनेछन् । अप्रिल महिनामा, [&hellip;]</p>

काठमाडौं । इरानमा कोरोना महामारी फैलिने सम्भावनालाई ध्यानमा राख्दै सार्वजनिक ठाउँमा मास्क लगाउन नयाँ कानून लागू भइरहेको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले भने, ‘सरकारले लागु गरेको नियम भंग गर्नेहरूको सरकारी सुविधा रोक्का गर्नेछु ।’

यदि तिनीहरूले कार्यालय, पसल वा काम गर्ने ठाउँमा नियम तोड्यो भने, तिनीहरू एक हप्ताको लागि बन्द हुनेछन् । अप्रिल महिनामा, इरानमा संक्रमणको घटनाहरू घट्न थाले ।

पछिल्लाे समय नयाँ काेराेना संक्रमितदेखिएसँगै इरानका पाँच प्रान्तहरूको शहरहरूमा  फेरि लकडाउन लागु गरेकाे हाे । हालसम्म इरानमा २ लाख ३७ हजार ८ सयभन्दा बढी कोरोना संक्रमित छन् भने मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८ पुगेको छ । (बीबीसीकाे सहयाेगमा)

Share News