होटल र रेष्टुराँकाे स्तरीकरण गर्न स्टिकर टाँस्ने अभियान शुरू

<p>लहान । सिरहा र सप्तरीका होटल तथा रेष्टुराँको खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, न्यायिक उपभोक्ता मञ्चलगायतका कार्यालय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको रोहवरमा स्टिकर टाँस्ने अभियान [&hellip;]</p>

Share News