कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाण्डौको भिमसेनगोलामा

<p>काठमाडौं । कामना सेवा विकास बैंकले काठमाण्डौको भिमसेनगोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त ११७औं शाखाको शुभारम्भ बुधबारबाट भएको हो । ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको सो बैंकले देशका विभिन्न भागहरुमा नयाँ शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकलाई सेवा दिदैं आएको छ ।</p>

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाण्डौको भिमसेनगोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त ११७औं शाखाको शुभारम्भ बुधबारबाट भएको हो ।

ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको सो बैंकले देशका विभिन्न भागहरुमा नयाँ शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकलाई सेवा दिदैं आएको छ ।

Share News