धानकाे डिएनए परीक्षण गर्दा नक्कली भएकाे प्रमाणितः क्षतिपूर्तिका लागि किसानले मुद्दा लड्नुपर्ने

<p>चितवन । गरिमा जातको बर्णशङ्कर धान लगाएका किसानले क्षतिपूर्तिका लागि बीउ बिक्रेताविरुद्ध मुद्दा लड्नुपर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरिमा धानमा बाला नलागेका विषयमा कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको थियो । धानको डिएनए परिक्षण गर्दा नक्कली पुष्टि भएपछि ठगी गरेको प्रमाणित भएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ [&hellip;]</p>

Share News