सहकारी हाँक्दै मुक्त कम्लहरी, फेरिए महिलाको दिनचर्या

<p>भीमदत्तनगर ।  कुनै बेला साहुजनको घरमा काम गरेर जीविकोपार्जन गर्ने मुक्त कम्लहरीले पुनःस्थापनापछि समाजमा देखाएको अग्रसरताले कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावका महिलाको दिनचर्या फेरिएको छ । गाउँका ५७ जना मुक्त कम्लहरी एकजुट भएर सहकारी स्थापना गरेर जीविकोपार्जनका लागि कृषि, खुद्रा पसल, च्याउ खेती, बाख्रापालन र माछापालनलगायत आयमूलक काममा लागेका स्थानीय महिलाले सहकारीमार्फत नै गाउँमा उदाहरणीय काम [&hellip;]</p>

Share News