छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारीको सातौं साधारणसभा सम्पन्न

<p>काठमाडौं । बसुन्धरमा अवस्थित छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । धितोपत्र बोर्डका नवनियुक्त अधक्ष्य भिष्मराज ढुङ्गानाको प्रमुख आतिथ्य, वडा नं. ३ का वड़ा अध्यक्ष दीपक केसी, समाजसेवी तथा वरिष्ट अधिवक्ता राम प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हो । सभाले उद्धव प्रसाद ढुंगेलको अध्यक्षतामा नयाँ कार्यसमिति [&hellip;]</p>

काठमाडौं । बसुन्धरमा अवस्थित छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । धितोपत्र बोर्डका नवनियुक्त अधक्ष्य भिष्मराज ढुङ्गानाको प्रमुख आतिथ्य, वडा नं. ३ का वड़ा अध्यक्ष दीपक केसी, समाजसेवी तथा वरिष्ट अधिवक्ता राम प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हो ।

सभाले उद्धव प्रसाद ढुंगेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नवनियुक्त अध्यक्ष ढुंगेलले सेयर सदस्यहरुको शिक्षा तथा स्वास्थक़ो लागी बिसेस प्याकेज ल्याउने निर्णय गरेको बताएका छन् ।

छोटो समयमा नै आफ्नो शेयर सदस्यहरुलाई उच्च मुनाफा दिन सफल सहकारीले आगामी दिनहरुमा सामाजिक दायित्वलाई पनिसँगै लैजाने निर्णय गरेको छ ।

Share News