मुस्ताङका कृषक स्याउ खेतीप्रति आकर्षित, २७ हजार बिरुवा माग

<p>ठिनी । मुस्ताङको स्याउले बजार र उचित मूल्य पाउन थालेसँगै स्याउ खेतीप्रति आकर्षित कृषकहरुले  यस वर्ष  २७ हजार स्याउका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने जानकारी दिए । प्रतिबिरुवा रु एक हजार १ सय ५० [&hellip;]</p>

Share News