४० वर्षदेखि सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो

<p>वीरगञ्ज । उपमहानगरपालिका–१० मटिअर्वाका दुई दर्जन घरटहरा प्रहरीले भत्काइदिएको छ । विगत करिब ४० वर्षदेखि सरकारी जग्गा अतिक्रमण गरी सो स्थानमा घरटहरा बनाइएको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिअर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले छोटी भन्सार कार्यालय तथा दशगजा क्षेत्रका करिब डेढ कठ्ठा जग्गा अतिक्रमण गरी बनाइको संरचना [&hellip;]</p>

Share News